होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

  ललितपुर । होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा बुधबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा...

पुरा पढ्नुहाेस्