GB Koirala Banner Ad New

पि एस इन्टरप्राइजेस बेनेली मोटरसाईको लागि मलङ्वा,सर्लाही जिल्लाको अधिकृत बिक्रेता

मलङ्वा। पि एस इन्टरप्राइजेस बेनेली मोटरसाईको लागि मलङ्वा,सर्लाही जिल्लाको अधिकृत बिक्रेता हो । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखि नै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ ।

नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा.लि. हो र कम्पनीले ३ एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गरौदै आइरहेको छ ।

मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ ।

पि एस इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुयाउँने छ । कम्पनिको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।

  1. TNT15(150CC) at Rs247,500
  2. TNT150i(150cc) at Rs322,500
  3. BN251(250cc) at Rs520,000
  4. 4.LEONCINO 250 at Rs.630,000
  5. TRK251 at Rs.630,000

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक बैदनाथ महतोेको अनुसार यी माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रिमियम इटालेली अनुभव प्रदान गर्दछ ।

बेनेली शोरुमको प्रक्षेपणसँगै विश्व–स्तरीय सवारी मेशिनहरूक विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेको छ ।