९ कार्तिक २०७८, मंगलवार

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

डिप्लोम्याट खबर
२६ श्रावण २०७८, मंगलवार १७:०१

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीका बिमित प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजको हकवाला श्रीमती सुवार्ना थापालाई ९३ लाख ५२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया : थप