GB Koirala Banner Ad New

झलनाथ नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने

काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादी) रहेको बताएका छन । भारतको दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका खनालले सामाजिक सञ्जाल मार्फत आफु नेता नेपालसँग रहेको प्रष्ट पारेका छन् ।

खनालको सचिवालयल भनेको छ (‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनु भएको सम्पूर्णमा जानकारी गराउँछौं ।