९ कार्तिक २०७८, मंगलवार

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

डिप्लोम्याट खबर
१५ जेष्ठ २०७८, शनिबार ०८:५२

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।

सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको पहिलो पटक आरोहण भएको आज ६८ वर्ष पुगेको छ । नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया : थप